नेभिगेशन
जीवनयापन
आजको तस्बिर

बालुवा बोकेर जुरेलीतर्फ...

आजको तस्बिर– भेरी नगरपालिका–१ रिम्नाबाट खच्चडमा बालुवा बोकाएर जुरेली तर्फ लगिँदै । सडकको पहुँच नभएका कारण पिपे –वडालेकमा निर्माण हुन थालेको पदमार्ग निर्माण गर्न खच्चडमा बालुवा बोकाएर लैजानुपरेको हो । तस्बिर : हेमन्त केसी/रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै