नेभिगेशन
अर्थ विविध

संसद्‌मा आव २०८०-८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री महत [LIVE]

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (२०८०-८१) को बजेट प्रस्तुत अहिले  गरिरहेका छन् । 

अर्थमन्त्री महतले अहिले प्रस्तुत गरिरहेको बजेट नेपालको ७६औँ बजेट हो ।
 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्