नेभिगेशन
अर्थ विविध

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. महत

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका छन् ।

मन्त्री डा. महतले आज संसदको दुबै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका हुन् ।

बजेट सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद् बैठक बसेर बजेट पास गरेको थियो भने त्यसपछि अर्थमन्त्री डा. महतले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर बजेटबारे ब्रिफिङ गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्