सरकारले खारेज गर्यो २० वटा सरकारी संरचना
काठमाडौँ– सरकारले २० वटा संरचना खारेज गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १६:४८
प्रतिक्रिया दिनुहोस्