नेभिगेशन
अर्थ विविध

नयाँ कम्पनी दर्ता गर्न शुल्क नलाग्ने, १०० रुपैयाँको कम्पनी पनि हुने

काठमाडौँ– सरकारले कम्पनी दर्ता गर्दा राख्नुपर्ने न्यूनतम पुँजीको आधार घटाएको छ । 

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अब कम्तिमा १ सय रुपैयाँ चुक्ता पुँजी भएको कम्पनी पनि दर्ता हुने व्यवस्था गर्ने भएको हो । 

यस्तै, नयाँ कम्पनी दर्ता गर्न र पुँजी बृद्धि गर्न शुल्क नलाग्ने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध