नेभिगेशन
जीवनयापन
तस्बिरमा आज

साढे दुई घण्टा हिंडेर खानेपानी ल्याउँदा...

तस्बिरमा आज– स्याङ्जाको गल्याङ नगरपालिका–३, स्थित पाल्पाली डाँडाका ६९ वर्षीया चेतकुमारी डोकोमा पिउने पानी बोकेर घरतर्फ ल्याउँदै । उक्त  बस्तीका नागरिक  साढे दुई घण्टाको बाटो हिंडेर दैनिक खानेपानी ल्याउने गर्छन् । तस्बिरः नारायण विक/रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै