Nic Ad Nic Ad
Nic Ad Nic Ad

हतियार खरिदसम्बन्धी समाचारप्रति रक्षा मन्त्रालयको ध्यानाकर्षण

मंगलबार, जेठ १६, २०८०

काठमाडौँ– रक्षा मन्त्रालयले केही दिनयता विभिन्न सञ्चार माध्यममा हातहतियार खरिदसम्बन्धी समाचार सम्प्रेषण भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाको पछिल्लो कार्यकालमा एपीसीलगायतका हातहतियार खरिद गर्ने निर्णय भएको भनी केही सञ्चारमाध्यममा आएको विषयमा सत्यता नरहेको स्पष्ट पारेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्