नेभिगेशन
जीवनयापन
तस्बिरमा आज

आँगनमै सडक पुगेपछि...

तस्बिरमा आज– सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १३ सिद्धपाइलामा सडक छेउमा रहेको खरको छानो भएको परम्परागत घर । सडक छेउमा रहेको कारण यो दुर्घाटनाको उच्च जोखिममा रहेको छ । तस्बिर : सुरेश आचार्य/रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै