नेभिगेशन
समाज विविध

रास्वपाकी सांसद सोविताले कसिन् प्रचण्डका भान्जासँग लगनगाँठो

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिएकी छिन् । उनले हालै आफ्ना प्रेमी गृहेन्द्र घिमिरेसँग सुटुक्क लगनगाँठो कसेको बताइएको छ ।

गृहेन्द्र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भान्जा पर्छन् ।

चितवन घर भएका गृहेन्द्र माओवादीमै आबद्ध छन् । 

२७ वर्षीया सोविताले काठमाडौँ– २ बाट प्रतिनिधिसभाको निर्वाचन जितेकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता