नेभिगेशन
जीवनयापन
तस्बिर आज

परापूर्वकालदेखिको स्थानीय धामी नाँच

तस्बिर आज– रुकुम पूर्व सिस्ने गाउँपालिका– १ स्थित ठूलो सिस्ने गाउँमा शनिबार धामी नाच्दै स्थानीय धामी । जेठ पूर्णीमाको अवसरमा परापूर्वकालदेखि गाउँका धामीहरु एक ठाँउमा भेला भएर कुलदेवता पुज्नुको साथै नाच्ने चलन छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै