परापूर्वकालदेखिको स्थानीय धामी नाँच
तस्बिर आज– रुकुम पूर्व सिस्ने गाउँपालिका– १ स्थित ठूलो सिस्ने गाउँमा शनिबार धामी नाच्दै स्थानीय धामी । जेठ पूर्णीमाको अवसरमा परापूर्वकालदेखि गाउँका धामीहरु एक ठाँउमा भेला भएर कुलदेवता पुज्नुको साथै नाच्ने चलन छ । तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८० २१:५५
प्रतिक्रिया दिनुहोस्