नेभिगेशन
समाचार

प्रधानमन्त्रीलाई बोल्नै दिएन एमालेले

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद्को रोस्टममा बोल्नबाट रोकेको छ ।

प्रधानमन्त्रीले नागरिकता विधेयकबारे उठेका प्रश्नबारे जवाफ दिनै लाग्दा एमालेले होहल्ला गर्दै रोको हो ।
अहिले एमालेका सांसद रघुजी पन्त बोलिरहेका छन् ।

उनले अदातलतमा विचारधीन मुद्दाबारे प्रधानमन्त्रीले संसद्मा बोल्न नपाइने बताइरहेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार