Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीको भारत भ्रमण नेपालको शिर ठडिने भएन

सोमबार, जेठ २२, २०८०

कामठाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण नेपालको शिर ठडिने गरी नभएको बताएका छन् ।

भारत भ्रमणका बारेमा प्रधानमन्त्री प्रचण्डले जानकारी दिएपछि त्यसका विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले लिपुलेक, कालापानी र कालापानी जस्ता क्षेत्रमा भारतले मिचेको विषयमा स्पष्ट राख्न नसकेको र बंगलादेश जाने बाटो मागेर सो क्षेत्र दिन सकिने प्रधानमन्त्रीको भनाइ आएको उनको भनाइ छ । 

यस्तै, उनले प्रोटेकल पनि मिचिएको भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना पनि गरेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्