Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेसपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु

बिहीबार, जेठ २५, २०८०

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक आजदेखि भक्तपुरमा सुरु हुँदैछ । 

बैठक आज र शुक्रबार गरी दुई दिनसम्म चल्ने जसपाले जनाएको छ ।  

उक्त बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्ने बताइएको छ ।

सो बैठकमा अध्यक्ष डा बाबुराम भट्टराईले ‘अबको राष्ट्रको संकल्प नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेश गर्नेछन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्