नेभिगेशन
समाचार

कांग्रेस सचेतकमा सुशीला थिङ

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभाको सचेतकमा सुशीला थिङलाई नियुक्त गरेका छन् । 

कांग्रेस संसदीय दलको विधान अनुसार थिङलाई प्रतिनिधिसभाको सचेतकमा नियुक्त गरिएको नेपाली कांग्रेस संसदीय दलले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार