नेभिगेशन
विश्व

फ्रान्समा चक्कु प्रहारपछि दुई बालबालिका गम्भीर घाइते

पेरिस– फ्रान्सेली आल्प्सस्थित पार्कमा एक व्यक्तिले छुरा प्रहार गर्दा घाइते भएका दुईजना बालबालिकाको अवस्था गम्भीर रहेको सरकारले शुक्रबार जनाएको छ ।

सरकारका प्रवक्ता ओलिभर भेरानले फ्रान्सेली मिडियासँगको अन्तर्वार्तामा भनेका छन्, ‘उक्त घटनामा घाइते दुई बालबालिका अझै पनि गम्भीर अवस्थामा छन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन