नेभिगेशन
समाज विविध

बाँकेमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

नेपालगञ्ज– बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवै जनाको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध