नेभिगेशन
विश्व

इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन

रोम– इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । 

उनको सपचारका क्रममा मिलानको सान राफेले अस्पतालमा निधन भएको  हो ।

उनी रक्त क्यान्सरबाट ग्रसित थिए । स्वास्थ्य परीक्षणका लागि उहाँलाई शुक्रबार अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन