नेभिगेशन
जीवनयापन

चर्को गर्मीले बोटमै कुहियो ड्रायगन फ्रुट

तस्बिरमा आज– चर्को गर्मीका कारण पूर्वी नेपालमा लगाइएका ड्रायगन फ्रुट कुहिन थाले । बोट र फल लाग्दै गरेको ड्रायगन फ्रुट कुहिन थालेको हो । तस्बिर : गोपाल काफ्ले/रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै