Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओडिशामा १६१ किलो गाँजा बरामद, ३ जना पक्राउ

बुधबार, जेठ ३१, २०८०

ओडिशा– भारतको ओडिशास्थित अङ्गुल जिल्लाको चन्द्रपुर गाउँबाट १६१ किलोग्राम गाँजा बरामद गरिएको छ । साथै सो कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ ।

अवैध लागूऔषध विरुद्धको अभियानमा सन् २०२० देखि  एसटिएफले  ६९ किलोग्राम ब्राउन सुगर, हेरोइन २०२ ग्राम कोकेन, ७५० ग्राम अफिम र  ११५ क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ।

त्यसैगरी एसटिएफले १७२ भन्दा बढी लागुऔषध कारोबारीलाई पनि पक्राउ गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्