नेभिगेशन
जीवनयापन

बाढीले दुई तले घर बगाएपछि...

तस्बिरमा आज– हेंवा खोलामा गयराती आएको बाढीले खोला नजिकै रहेको आफ्नो घर बगाएपछि आइतबार बालबच्चाका साथमा दु खी  मुद्रामा बसेकी  फिदिम नगरपालिका–४ का रिता कटवाल । बाढीले कटवालको दुई तले घर बगाएपछि परिवार घरवारविहीन भएको छ । तस्बिर : रवीन्द्र काफ्ले/रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै