नेभिगेशन
जीवनयापन
तस्बिरमा आज

भीरमा ढुङ्गा, गिट्टी संकलन गर्दै महिला

तस्बिरमा आज– सुर्खेतको चिङ्गाड गाउँपालिका  ५ अवलचिङमा जोखिम मोलेर भीरबाट ढुङ्गा, गिट्टी संकलन गर्दै महिला ।  यसरी ढुङ्गा, गिट्टी संकलन गर्दा वातावरणीय विनासको जोखिम समेत निम्तिएको छ । तस्बिरः सुरेश आचार्य/रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै