Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाललाई छैटौँ सफलता, ललितले लिए विकेट 

मंगलबार, असार ५, २०८०

काठमाडौँ– आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत अमेरिकाविरुद्धको जारी खेलमा नेपालले छैटौँ सफलता हासिल गरेको छ ।

जिम्बावेको राजधानी हरारेमा जारी खेलमा ललित राजबंशीले नेपाललाई छैटौँ सफलता दिलाएका हुन् ।

यसअघि चार विकेट करण केसीले तथा एक दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । 

२७.४ ओभरमा ९४ रन बनाउँदा अमेरिकाले छैटौँ विकेट गुमाएको हो ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्