Nic Ad Nic Ad
Nic Ad Nic Ad

दीपेन्द्रले दिलाए नेपाललाई आठौँ सफलता

मंगलबार, असार ५, २०८०

काठमाडौँ– आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत अमेरिकाविरुद्धको जारी खेलमा नेपालले सातौँ सफलता हासिल गरेको छ ।

जिम्बावेको राजधानी हरारेमा जारी खेलमा दीपेन्द्रसिंह ऐरीले नेपाललाई आठौँ सफलता दिलाएका हुन् ।

४३.२ ओभरमा १७० रन बनाउँदा अमेरिकाले आठौँ विकेट गुमाएको हो ।
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्