नेभिगेशन
समाचार

बालेनकी शिक्षा सल्लाहकारले दिइन् राजीनामा

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहकी शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छिन् । 

बालेन लोकतान्त्रिक पद्दतिभन्दा भीडको पछि लागेकोले आफूले राजीनामा दिएको उनको भनाइ छ । 

शैक्षिक मेला, हिन्दी चलचित्र बन्द गराउने लगायतका अलोकतान्त्रिक र अधिकार क्षेत्रभन्दा बाहिर गएर बालेनले काम गरेको उनको आरोप छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार