Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुवेतविरुद्ध नेपाल एक गोलले पछाडि

बुधबार, असार ६, २०८०

काठमाडौँ– साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा अहिले नेपालले कुवेतविरुद्ध खेलिरहेको छ ।

भारतको बेंग्लोरमा जारी खेलमा नेपाल एक गोलले पछि परेको छ ।

कुवेतका कप्तान खालिद हाजिहले २३ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका छन् ।
 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्