Nic Ad Nic Ad
Nic Ad Nic Ad

करणले दिलाए नेपाललाई पहिलो सफलता

बिहीबार, असार ७, २०८०

काठमाडौँ – आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिता जारी खेलमा नेपालले वेस्ट इन्डिजको पहिलो विकेट लिएको छ ।

करण केसीले केयल मेयर्सलाई आउट गरेका हुन् ।

वेस्ट इन्डिजले १.३ ओभरमा २ रन बनाउँदा पहिलो विकेट गुमाएको हो ।


 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्