Nic Ad Nic Ad
Nic Ad Nic Ad

वेस्ट इन्डिजविरुद्ध दीपेन्द्रले दिलाए नेपाललाई चौथो सफलता

बिहीबार, असार ७, २०८०

काठमाडौँ – आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताअन्तर्गत जारी खेलमा नेपालले वेस्ट इन्डिजको चौथो विकेट लिएको छ ।

दीपेन्द्रसिंह ऐरीले शतक बनाएका निचोलास पुननलाई आउट गरेका हुन् ।

यसअघि वेस्ट इन्डिजले १५.३ ओभरमा ५५ रन बनाउँदा तेस्रो विकेट गुमाएको थियो । 

तर, नेपालले अर्को विकेट लिन निकै लामो समय कुर्नुपर्यो । ४३.६ ओभरमा २७१ रन बनाउँदा वेस्ट इन्डिजले चौथो विकेट गुमाएको हो ।  

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्