नेपालको दोस्रो विकेट पतन, भीम आउट
काठमाडौँ– आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजविरुद्धको जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
भीम सार्की ७ बलमा २ रन बनाउँदै आउट भएका छन् ।
यसबेला नेपालले ४.२ ओभरमा २३ रन बनाएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १७:२२
प्रतिक्रिया दिनुहोस्