Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालले तेस्रो विकेट गुमायो

बिहीबार, असार ७, २०८०

काठमाडौँ– आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजविरुद्धको जारी खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

ओपनर आसिफ शेख ३६ बलमा २८ रन बनाउँदै आउट भएको छन् ।

यसबेला नेपालले ११ ओभरमा ४८ रन बनाएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्