नेभिगेशन
समाचार

कांग्रेस सभापति देउवा स्वदेश फर्किए

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।

उपचारका लागि सिंगापुर गएका सभापति देउवा शुक्रबार राति काठमाडौँ आइपुगेका हुन् ।

सभापति देउवासँगै उनकी पत्नी आरजु राणा र सहयोगी स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार