नेदरल्यान्ड्सविरुद्ध नेपाललाई तेस्रो झड्का
काठमाडौँ– आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको जारी खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
आरिफ शेख ४ बलमा ६ रन बनाउँदै आउट भएका छन् । यो बेला नेपालले १६.१ ओभरमा ५४ रन बनाएको थियो ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १४:०७
प्रतिक्रिया दिनुहोस्