नेभिगेशन
खेलकुद
आईसीसी विश्वकप छनोट

नेदरल्यान्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता, सन्दीपले नै लिए विकेट

काठमाडौँ– आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताअन्तर्गत जारी खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

सन्दीप लामिछानेले विकेट लिएका हुन् । पहिलो विकेट पनि उनैले लिएका थिए । 

दोस्रो विकेट गुमाउँदा नेदरल्यान्ड्सले १४.५ ओभरमा ९६ रन बनाएको छ ।

नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको झिनो लक्ष्य दिएको छ ।

नेपालले ४४.३ ओभरमै सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद