नेभिगेशन
सुरक्षा–अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण : थप एकजना पक्राउ

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेका छन् । उनलाई काठमाडौंको गल्फुटारबाट आज पक्राउ गरिएको प्रहरी परिसरले जनाएको छ ।

यस प्रकरणमा मुझिएकाले बुढाथोकीको खाता प्रयोग भएको देखिएकोले उनलाई अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध