Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकीकृत समाजवादीद्वारा संसदीय दलको बैठक आह्वान

बुधबार, असार १३, २०८०

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले  संसदीय दलको बैठक आह्वान गरेको छ ।

उक्त बैठक आज बिहान १०:३० बजेपछिका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिए ।

बैठकले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्ने उनले बताए ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्