नेभिगेशन
समाचार

प्रतिनिधिसभाबाट बजेट पारित गरिँदै  [LIVE]

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक अहिले जारी छ ।

बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

त्यस्तै आजै आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट पारितको प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका पनि रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार