Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोशी प्रदेशमा कार्की मुख्यमन्त्री रहने वा नरहनेबारे फैसला हुँदै

शुक्रबार, असार १५, २०८०

काठमाडौँ– कोशी प्रदेशमा हिक्मत कार्की मुख्यमन्त्री रहने वा नरहनेबारे फैसला हुँदैछ ।

मुख्यमन्त्री कार्कीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा प्रदेशसभामा मतदान प्रक्रिया सुरू भएको छ ।

नेकपा (एमाले)का कार्कीलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेकपा (एकीकृत समाजवादी) लगायतका दलले विश्वसको मत नदिने घोषणा गरिसकेका छन् । यसर्थ, उनी नेतृत्वको सरकार ढल्ने निश्चित छ ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्