नेभिगेशन
विश्व

फ्रान्समा दङ्गा : दङ्गाकारीहरूले गरे मेयरको घरमा कार प्रहार, श्रीमती र छोरा घाइते

क्रेटेल– एकजना युवकको हत्या भएपछि केही दिनदेखि फ्रान्स अशान्त बनिरहेको छ । यसैबीच आक्रोशित प्रदर्शनकारीहरूले पेरिसको दक्षिणस्थित शहरका मेयरको घरमा कार प्रहार गरेका छन् ।

सो घटनामा उनकी श्रीमती र बच्चा घाइते भएका छन् ।

मेयर भिन्सेन्ट जिनब्रुनले ट्वीटरमा लेखेका छन्, ‘दर्शनकारीहरूले आगो लगाउनु अघि मेरो घररमा कार प्रहार गरे सो घटनामा मेरी श्रीमती र छोरा घाइते भएका छन् ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन