Nic Ad Nic Ad
Nic Ad Nic Ad

आयरल्यान्डविरुद्ध नेपालले पाँचौ विकेट गुमायो 

मंगलबार, असार १९, २०८०

काठमाडौँ– नेपालले आइसिसी विश्वकप छनोटको सातौं स्थानका भइरहेको आयरल्यान्डविरुद्धको खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ । 

भीम सार्की ३१ बलमा २० रनमा आउट भएका छन् ।

यो बेला नेपालले ३५.२ बलमा १६२ रन बनाएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्