आयरल्यान्डविरुद्ध नेपालले छैटौँ विकेट गुमायाे, दीपेन्द्र आउट
काठमाडौँ– नेपालले आइसिसी विश्वकप छनोटको सातौं स्थानका भइरहेको आयरल्यान्डविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ ।
दीपेन्द्रसिंह ऐरी ५ बल खेल्दै ० रनमै आउट भएका छन् ।
यो बेला नेपालले ३७ ओभरमा १६९ रन बनाएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० १५:२६
प्रतिक्रिया दिनुहोस्