आयरल्यान्डविरुद्ध नेपालले सातौँ विकेट गुमायो
काठमाडौँ– नेपालले आइसिसी विश्वकप छनोटको सातौं स्थानका भइरहेको आयरल्यान्डविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ ।
कुशल मल्ल ३८ बलमै ४४ रन बनाएर आउट भएका छन् ।
यो बेला नेपालले ३७.२ ओभरमा १६९ रन बनाएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० १५:३१
प्रतिक्रिया दिनुहोस्