नेभिगेशन
समाज विविध

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको निधन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । 

६९ वर्षीया उनको आज बिहान ८ बजेर ३३ मिनेटमा थापाथलीस्थित नर्भिक निधन भएको हो ।

सीताकाे उपचारका क्रममा निधन भएको नर्भिक अस्पताल स्रोतले जनाएको छ । अस्पतालले केहीबरेपछि पत्रकार सम्मेलन गरेर यसको जानकारी दिँदैछ ।

अस्पताल स्रोतका अनुसार हृदयघातबाट सीताको निधन भएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता