Nic Ad Nic Ad
Nic Ad Nic Ad
तस्बिरमा आज

गठेमंगलमा लाखे नाच

शनिबार, असार ३०, २०८०
तस्बिरमा आज– नेवार सेवा समाज दाङले शनिबार घोराहीको भिमसेन मन्दिरमा सुरुवात गरेको लाखे नाच । नेवार समुदायको लोकप्रिय लाखे नाच गठेमंगलदेखि सुरु भएर कृष्ण जन्माष्टमीको भोलीपल्टसम्म नाच्ने परम्परा परापुर्वकालदेखि चल्दै आएको छ । तस्बिर : स्कुलदीप न्यौपाने /रासस

 

laakhe dance_gathemangal parba3_rssphoto1689433711.JPGगठेमंगल पर्वको दिन शनिबार मध्यपुर थिमिमा गठामुगः (घण्टाकर्ण)लाई तानेर लानुअघि  बालकुमारी मन्दिर परिसरमा छ्वाली  बाल्दै । तस्बिर :  रत्न श्रेष्ठ/रासस

 

laakhe dance_gathemangal parba21689433711.JPGगठेमंगल पर्वको दिन शनिबार मध्यपुर थिमिमा गठामुगः (घण्टाकर्ण)लाई तानेर लानुअघि  बालकुमारी मन्दिर परिसरमा छ्वाली  बाल्दै । तस्बिर :  रत्न श्रेष्ठ/रासस 
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  २०:५१
प्रतिक्रिया दिनुहोस्