एसीसी इमर्जिङ टिम्स कपः शून्यमा आउट भए भुर्तेल
काठमाडौँ - भारतविरुद्धको एसीसी टिम्स कप क्रिकेटको खेलमा नेपालका कुशल भुर्तेल शून्यमा आउट भएका छन् । इनिङ्सको दोस्रो बलमै उनी भारतका हर्सित रानाको बलमा एलबीडब्लू आउट भए ।
टस जितेर नेपालले पहिला ब्याटिङको निर्णय लिएको थियो । टिमको स्कोर शून्य हुँदा नै नेपालले पहिलो विकेट गुमाएको हो ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८० १५:०९
प्रतिक्रिया दिनुहोस्