नेभिगेशन
सुरक्षा–अपराध
ललिता निवास प्रकरण

ललिता निवास प्रकरण : नापी विभागका एक कर्मचारी पक्राउ

काठमाडौँ - ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सो प्रकरणमा अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो।

एसएसपी दिनेश आचार्यका अनुसार नापी विभागका पूर्व कर्मचारीसमेत रहेका श्रेष्ठलाई ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा उनकै निवास जोरपाटीबाट पक्राउ गरिएको हो।

यसअघि साउन ५ गते प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजालाई पुनः पक्राउ गरेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध