नेभिगेशन
जीवनयापन
तस्बिरमा आज

मोबाइल सेवा अवरुद्ध भएपछि सिग्नल खोज्दै...

तस्बिरमा आज– जाजरकोटको बारेकोट गाउँपालिका–५ स्थित रतनकोटमा नमस्ते मोबाइल सेवा तीन दिनदेखि अवरुद्ध भएपछि सञ्चारविहीन भएका यहाँका सर्वसाधारण वडा नम्वर ४ को जिरी सार्कीगाउँमा गएर टावरको सिग्नल खोज्दै । तस्बिरः हेमन्त केसी र रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै