Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुन तस्करी प्रकरण

सुन तस्करी प्रकरण : चिनियाँले भाडामा लिएको घरमा राजस्व विभागको छापा

बिहीबार, साउन ११, २०८०

काठमाडौँ- राजस्व अनुसन्धान विभागले सुन लुकाएको आशङ्कामा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा छापा हानेको छ।

बिहीबार लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको घरमा विभागले छापा हानेको हो । तर, सुनजन्य कुनै वस्तु नभेटिएपछि भाडामा लिएको फ्ल्याट सिल गरिएको छ ।

सामान उठाइसकेको विभागले आशङ्का गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्