नेभिगेशन
विश्व

रुस युक्रेनको भूमिमा ३ किलोमिटर अगाडि बढ्यो

मस्को– रुसले सोमबार आफ्ना सेनाहरू उत्तरपूर्वी युक्रेनको कुपियान्स्क क्षेत्रतर्फ तीन किलोमिटर ९दुई माइल० अगाडि बढेको बताएको छ।

विगत तीन दिनमा रुसी सेना थप ११ किलोमिटर  अगाडि बढेको छ भने युक्रेनी प्रतिरक्षालाई पार गर्दै तीन किलोमिटर भन्दाबढी परसम्म पुगेको  रक्षा मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन