Nic Ad Nic Ad
Nic Ad Nic Ad

इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवार एक पत्रकारको गोली हानी हत्य

बिहीबार, साउन २५, २०८०

क्वविटाे - इक्वेडरमा राष्ट्रपति पदका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ।

केही दिनमा हुन लागेको राष्ट्रपति निर्वाचनका लागि प्रचारमा रहेका फर्नान्डो भिल्लाभिसेन्सियोको बुधबार साँझ गोली हानी हत्या गरिएको हो।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार उनले क्विटो शहरमा एक चुनावी र्‍यालीको आयोजना गरेका थिए । सोही र्‍यालीमा एक संदिग्ध ब्यक्तिले उनी माथी गोली हानी हत्या गरिएको हुन्।

५९ वर्षीय पत्रकार भिल्लाभिसेन्सियो २० अगस्टमा हुने राष्ट्रपतीय निर्वाचनमा आठ उम्मेदवारमध्ये एक थिए।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्