नेभिगेशन
सुरक्षा–अपराध

कांग्रेस सांसद तथा मेडिकल ब्यावसायी सुनिल शर्मा पक्राउ

काठमाडौंनेपाली कांग्रेसका सांसद तथा मेडिकल व्यावसायी सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको बताइएको छ।

शर्मा पक्राउबारे प्रहरीले केही खुलाएको छैन। प्रवक्ता कुबेर कडायतले यसबारेमा सीआईबीसँग सम्पर्क गरिरहेको बताए।

कांग्रेस नेताहरुले भने शर्मालाई प्रहरीले पक्राउ गरेको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध