नेभिगेशन
सुरक्षा–अपराध
सुन तस्करी प्रकरण

सय किलो सुन प्रकरणमा जोडिएका व्यापारी राकेश अडुकियाका छोरा पक्राउ, राजश्वको नियन्त्रणमा

काठमाडौंएक सय किलो सुन प्रकरणमा नाम जोडिएका व्यापारी राकेश अडुकियाका छोरा रोहन अडुकियालाई प्रहरीले पक्राउ गरेको छ।

विदेश भागेको भनिएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिल्लिबाट फर्किने क्रममा  प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको छ।

उनी एयर इन्डिगोबाट नेपाल फर्किएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

सीआईबी चिफ!